अर्थ

पैसाको ठेक्का तोडिँदा भारतीय पेलान

राष्ट्र बैंकले एक हजार र ५० रुपैयाँँ दरको नोट छाप्ने यसअघिको टेण्डर रद्द गरेपछि भारतीय दूतावासले विशेष चासो देखाएको छ । मुम्बई नजिकैको नासिकस्थित सेक्युरिटी प्रिन्टिङ कम्पनीलाई गत वर्ष दिइएको ठेक्का फागुन पहिलो साता रद्द गरिएको छ ।  कम्पनीले नेपाली नोटको तोकिएको गुणस्तर कायम गर्न नसक्दा उक्त निर्णय लिनुपरेको बैंक स्रोतले जनाएको छ । जबकि भारतले नोट छापेर गत दशैंअगावै बैंकलाई दिनुपर्ने थियो । तोकिएको गुणस्तरबारे पटक पटक ताकेता गर्दा पनि काम नभएपछि सञ्चालक समितिले …

Page 2 of 47