स्वास्थ्य

झण्डै तीन दर्जनले पाए निःशुल्क उपचार, दुईको निधन

काठमाडौंका विभिन्न अस्पतालबाट झण्डै तीन दर्जन विपन्न बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । दुई बेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका हुन् ।  सेवा लिने बिरामीमध्ये ६ जना काठमाडौंकै रहेका छन् । त्यस्तै, अन्य बिरामी दाङ, कालीकोट, धादिङ्ग, रामेछाप, दोलखा, बाँके, मोरङ, झापा, गोरखा, भोजपुरको भएको महानगरले जनाएको छ । महानगरका अनुसार उपचार सेवा लिँदालिँदै दुई जनाको निधन भएको छ ।  त्यस्तै, १५ जनाले डाइलासिस गराइरहेका छन् …

Page 1 of 20