समाचार

संविधान च्यातेर नागरिकता कायम गराउन सकिएला र श्रीमान् !

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको मुद्दाउपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुनः बहस शुरु भएको छ । कायम नै नरहेको नागरिकता प्रयोग गरेर प्रतिनिधिसभाको उम्मेदवार बनेको,निर्वाचन आयोगलाई पङ्गु बनाएको,अमेरिका र नेपालको नागरिकतासहित राहदानी एकै पटक प्रयोग गरेको आरोप उनीमाथि लागेको छ ।  अस्ति बुधवारको बहस नसकिएकोले अहिले पुनः संवैधानिक इजलासमा त्यसलाई निरन्तरता दिइएको छ । रिट निवेदकहरु रविराज बसौला र युवराज पौडेल पक्षका कानुन व्यव…

Page 1774 of 1979