राजनीति

भित्रभित्रै पाकिरहेको फल, कसको कति बल

जनताका आकांक्षा र सार्वजनिक सरोकारका मामिला व्यवस्थापन गर्न राज्य कति सक्षम छ भन्ने कुराले शासन प्रणालीको औचित्य स्थापित हुन्छ । सरकार र राज्यका निकायले नागरिकका अपेक्षा संबोधन गर्न सक्दा मूलतः प्रणाली सफल भएको ठानिन्छ । नेपालमा २००७ सालयता धेरै पटक राजनीतिक परिवर्तन भयो तर, त्यसपछिका कुनै पनि शासन व्यवस्थाले जनइच्छा पूरा गर्न नसक्दा प्रणालीले स्थायित्व पाएन । प्रजातन्त्र प्राप्तिको झण्डै साढे सात दशकपछि पनि यो श्रृंखला रोकिएको छैन ।  त्यसो त, शासन पद्धति आफैँमा साध्य होइ…

Page 2 of 450