बिबिध

महावीर पुनले पदक किन्नेलाई उपहार दिने

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अन्तर्राष्ट्रिय पदक बिक्रीका लागि राखेका छन् । उनले विभिन्न मुलुकले सम्मानस्वरुप दिएको पदक बेच्न लागेका हुन् । आज सामाजिक सञ्जालमा पदकहरुको तस्बिर पोष्ट गर्दै उनले २०–२५ लाख रुपैयाँमा आफ्ना पदक किन्न आह्वान गरेका छन् । वीरगञ्जको कृषि औजार कारखानामा तीन सयदेखि पाँच सय केभीसम्मको बिजुली ट्रान्सफर्मर दशैंअगावै जडान गर्नुपर्ने भएकाले पैसाको एकदमै खाँचो परेको उनले बताएका छन् ।  पुनले लेखेका छन्,‘लौ त, आज ज…

Page 3 of 153