साप्ताहिक समाचार

महिला र पैसाको विवरण प्रहरीसँग भएका २ वटा मोबाइलमै, महत जर्सा’ब को मृत्युबारे छिट्टै आउँदै छ विवरण

कोही, कसैले किन आफ्नै मृत्यु रोज्छ ? मर्नेले त भौतिक देह छाडेर गए, बाँचेका आफन्त, साथीभाइ अहिलेसम्म सोधखोजमै छन्, आखिर मर्नु किन परेको ? पूर्व तीन तारे जर्नेल बलदेवराज महतले घरमै पर्दाको छेउ काटेर घाँटीमा पासो लगाई शनिवार आत्महत्या गरे । भाइ सोभेन्द्र भर्खरै सहायक रथीमा बढुवा भएका थिए । भारतबाट एनडिसी कोर्ष गरेर फर्किएका ललितपुर बस्ने उनले दाइको समयका हिसाबले बढुवा भोज दिन चाहेका थिए । जुम्लास्थित २४ बाहिनीको पोष्टिङमा हाजिर हुन ढिला भएर दिक्दार सोभेन्द्रलाई दाइले केही …

Page 247 of 280