साप्ताहिक समाचार

‘थाहा पा भाते, जान् भाते, बुझ् भाते’

असार ७ गते थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रूपचन्द्र को २४ औं स्मृति दिवस । थाहा भनेको थाहा पाउनु हो । कतिले थाहा पाएका छन् । थाहा पाउन कति सहज छ ?  भर्खरै काठमाडौं आएर एउटा प्रतिष्ठित रेडियोमा काम थालेको थिएँ । समाचार कक्षमा काम गर्थें । सबै सञ्चारसंस्थाको (लिखित अलिखित) सम्पादकीय नीति हुन्छन् । त्यो सिक्दै थिएँ । त्यतिबेला केपी शर्मा ओली सरकार र पार्टी कुनै पनि नेतृत्वमा थिएनन् । पहिलो संविधानसभामा त सभासद पनि थिएनन् ।  ओलीको भाषणकला अ…

Page 73 of 150