बिश्व

चीनमा सहनै नसक्ने गर्मी, ३० वर्षमा २७ हजारको मृत्यु

चीनको पूर्वी र दक्षिण भेगमा उखरमाउलो गर्मी बढेको छ । सहनै नसक्ने गरी गर्मी बढेपछि दर्जनौं शहरमा सतर्कता जारी गरिएको हो । चिनियाँ मौसम विभागका अनुसार हिजो पूर्वी र दक्षिण भेगका अधिकांश भूभागमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो । अत्यधिक गर्मीका कारण चीनले कोभिड– १९ रोकथामको निम्ति गरेका धेरै वटा प्रयास पनि बिथोलिएको छ । अधिक गर्मीको लहर अझै दुई सातासम्म रहने विभागको पूर्वानुमान छ । सन् १९९० र २०१९ को बीचमा अत्यधिक गर्मीका कारण चीनमा ज्यान गुमाउनेको संख्या हालसम्मकै …

Page 14 of 22