महिला फुटबल खेलाडी हतियार बोकेर मैदानमा

महिला फुटबल खेलाडी हतियार बोकेर मैदानमा

आज बिहान ७ बजेदेखि बहु प्रतिक्षित आमचुनाव शुरु भएको छ । ५ बर्षका निम्ति नीति निर्माण गर्ने र देश चलाउने आफ्ना जनप्रतिनिधि छान्न साँझ ५ बजेसम्म हुने मतदानलाई सहज बनाउननिम्ति झण्डै तीन लाख सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग,नेपाली सेना र म्यादी प्रहरी विभिन्न घेरामा तैनाथ छन् ।

सोही क्रममा महिला फुटबल खेलाडी सावित्रा भण्डारीलाई पनि हतियारसहितको ड्युटी परेको छ । उनी सशस्त्र प्रहरी बलमा आवद्ध छिन् ।

टिप्पणीहरू