उर्लाबारीमा प्रादेशिक महोत्सवको रौनक

उर्लाबारीमा प्रादेशिक महोत्सवको रौनक

मोरङको उर्लाबारीमा आजदेखि प्रादेशिक महोत्सव सुरु भएको छ । बिहान १० बजे प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले महोत्सवको उद्घाटन गर्नुभएको बताइएको छ ।

महोत्सवमा स्वदेशी उत्पादनसँगै भारत, बंगलादेश र पाकिस्तानका स्टल समेत रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू