खराब आर्थिक अवस्थाले नछेकेको श्रीलंकाको भव्य ‘फेसन शो’

खराब आर्थिक अवस्थाले नछेकेको श्रीलंकाको भव्य ‘फेसन शो’

पछिल्लो एक वर्षदेखि दक्षिण एसियाली मुलुकको आर्थिक अवस्था खस्कँदो छ । विशेषगरी विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासले उसको आयात व्यापार र वैदेशिक ऋण भुक्तानी डाँवाडोल भएको हो ।

मुलुकको खस्कँदो आर्थिक अवस्थामा सामान्य सुधार आएको बताउन थालिएको छ । तर, यस्तो बेलामा राजधानी कोलम्बोमा भव्य फेसन शो हुन थालेको छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तीन दिनअघिको साँझ कोलम्बोमा आकर्षक ‘वेडिङ शो’ को आयोजना गरिएको थियो । कार्यक्रममा मोडलहरुले विभिन्न महँगा पहिरन प्रदर्शन गरेका हुन् ।

फोटो : सिन्ह्वा 

टिप्पणीहरू