प्रधानमन्त्री पुग्नुभयो शिक्षण अस्पताल

प्रधानमन्त्री पुग्नुभयो शिक्षण अस्पताल
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँ उक्त अस्पतालमा प्रोस्टेटको उपचार गराइरहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्यहाँ पुुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेल र उहाँका परिवारजनलाई भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ ।

टिप्पणीहरू