विश्वकै इशाई धर्मावलम्बीहरुका धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको स्थानीय समयअनुसार बिहान साढे ७ बजे निधन भएको भ्याटिकनले जनाएको छ ।
पोप फ्रान्सिस पछिल्लो १३ सय वर्षमा युरोप बाहिरबाट पहिलो पोप बनेका थिए । उनी अर्जेन्टिनामा जन्मिएका हुन ।
टिप्पणीहरू