वीरेन्द्र अस्पताल छाउनी
सेनाकै अस्पतालमा काल
६–७ वर्षदेखि मिर्गाैला रोगी भएर वीरेन्द्र अस्पताल छाउनीमा उपचार गराइरहेको छु । अस्पतालले दिएको औषधिसेवन गर्दै आइरहेकोमा चैतमा उपचार गर्ने सिलिङ रकम सिद्धियो । बाहिर औषधि किन्दा त्यतैका डाक्टरबाट जचाउँदा आवश्यकताभन्दा बढी महँगा औषधी लेखेको पाइयो । यसरी नचाहिँदो औषधी जबर्जस्ती सेवन गराउँदा ज्यान तल–माथि हुने र २४ वर्षे सेवा अवधिबाट कमाएको स्वास्थ्यसम्बन्धी एक लाख २० हजार रूपैयाँको सीमा पनि नाघ्न जाने देखिएको हुँदा निराश भएँ । मलाई दिएको कुडो फोर भन्ने…