प्रचण्ड

प्रचण्डका आगे तैँ चुप मै चुप

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र जे–जस्तो निर्णय लिन्छन् त्यसविरुद्ध चुइँक्क गर्ने हिम्मत कसैको नभएको चर्चा चले पनि कुनै कुनै सन्दर्भमा भित्री कुरा थोरै फरक रहेको बताइन्छ । प्रचण्डले आफ्नै भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाएपछि यस्तो चर्चा चलिरहेको हो । जानकारहरूका अनुसार नारायण दाहाल पनि प्रचण्डसँगै होल टाइमर भएर खटेका व्यक्ति हुन् । २०३२–३६ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा भूमिका निभाउँदै आएका छन्…

Page 1 of 3