दुर्घटना

नारायणगढ नजिकै भएको सवारी दुर्घटनामा चारको मृत्यु, छ घाइते

नारायणगढ–मुग्लिन सडकमा बस र विद्युतीय माइक्रोबस ठोक्किँदा चार जनाको ज्यान गएको छ । घाइते छ जनामध्ये दुईको अवस्था गम्भीर छ । मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाएको बताइन्छ । आज बिहान ३ बजेको समयमा भएको दुर्घटनामा माइक्रोमा सवार गोर्खा आरुघाट १ का राजबहादुर गुरुङको सनाखत भएको छ । अरु मृतकको सनाखत हुन सकेको छैन । बस र…

Page 18 of 114