दुर्घटना

मृतक संख्या २३३, अझै २२ बेपत्ता

गत बिहीबारदेखिको अबिरल वर्षापछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २३३ पुगेको छ । गृह मन्त्रालयका अनुसार अझै २२ जना बेपत्ता छन् ।  मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले १६९ जना घाइतेको उपचार भइरहेको र १७ हजार १२० जनाको उद्धार गरिएको जानकारी दिएका छन् ।

Page 20 of 114