दुर्घटना

यसकारण लैनो भैंसीको प्रत्याक्रमणमा मारियो बूढो बाघ

बाघले भैँसी, बाख्रा, चित्तल, हरिण मारेर आफ्नो खाना बनाउँछ । र, यो पनि सत्य हो कि उसले आफूलाई खाना अभावपछि मात्रै अन्य जनावर र यदाकदा मानिसकै हत्या गर्छ । एउटा फेला पार्ने बित्तिकै उसले दर्जनौँ जनावर मारेर खेर फाल्दैन ।  बाघको खाद्य श्रृंखलामा अधिकांश हरिण, मृग, चित्तल पर्छन् । गाउँतिर छिर्दा चाहिँ बाघले मान्छे, खसीबोका, गाई, भैंसीलगायत घरपालुवा जनावर खाइदिन्छ । यी जनावरले बाघको आक्रमणको सामान्य प्रतिकार पनि गर्न सक्दैनन् ।  तर, मकवानपुरको मनहरीमा एउटा अनौ…

Page 25 of 114