दुर्घटना

बाढी र पहिरोमा तीन जनाको निधन, एक बेपत्ता

रोल्पामा गएराति गएको पहिरोले घर पुरेको छ । सुनछहरी गाउँपालिका–४ स्युरी स्थित कामीडाडाँमा गएको पहिरोमा दुई जनाको ज्यान गएको छ ।  पहिरोमा ६५ वर्षीया बसुना सुनार र चार वर्षीया माया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।   उता दाङमा आएको बाढीपछि दुई जनाको शव फेला परेको छ । खोलामा आएको बाढीले सडकमा गुडिरहेको अटोरिक्सा बगाउँदा सवार यात्रुमध्ये दुई जना बेपत्ता भएका थिए ।  तीमध्ये तुलसीपुर उपमहानगरपालिका–४ खाद्…

Page 27 of 114