अर्थ

खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान चलाउने

खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुका साथमा देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ । यो संभवत हालसम्म देशकै सबैभन्दा पृथक र वृहत सांगीतिक अभियान हुने भएको छ । पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान संचालन गर्न लागेको हो । खुकुरी रमले देशका विभिन्…

Page 81 of 91