अर्थ

नबिल बैंकको आकर्षक दशैं अफर

नबिल बैंकले दशैं अफर स्वरुप मुद्दती निक्षेपमा आकर्षक ब्याजदर दिने घोषणा गरेको छ । गत वर्षको अपार सफलतापछि यस वर्ष पनि नेपालीहरुको महान चाड दशैंको अवसरमा, बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक आकर्षक ब्याजदर योजना शुरू गरेको छ । यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खाता रहेका ग्राहकहरुलाई बार्षिक ९.२६ % ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ औं वर्ष बैंकिङ्ग अनुभवको साथ, बैं…

Page 83 of 91