ग्लोबल आइएमई बैंकको दशौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।
“रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ पुष १८ गते ग्लोबल आइएमई बैंकले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक “बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग” अर्वाडबाट समेत सम्मानित भईसकेको छ…