घोक्र्याउने काम, मिल्ला र आराम ?
विदुर खड्का
विचार, नीति र कार्यदिशाबारे स्पष्ट र घनीभूत बहस गरेर स्पष्ट नभईकन कम्युनिस्ट पार्टीका कुनै पनि नेता–कार्यकर्ता आन्दोलनमा सितिमिति होमिँदैनन्, होमिनु हँुदैन । वामपन्थीहरू कार्यान्वयनभन्दा पहिला योजना र योजनापहिला घनीभूत बहसको पक्षधर हुन्छन् ।
४०औं वर्ष सशक्त गृहयुद्ध गरेर शान्तिप्रक्रियामा आएको कोलम्बियाको फार्क विद्रोहीले चुनावमा जम्मा एक प्रतिशत मत पनि कटाउन नसकेको परिप्रेक्षमा माओवादीले ०६४ सालमा झन्डै बहुमत ल्यायो । तर आज परिस्थिति उल्टो छ । जनता…