मनमोहनले व्यवस्थापन र अपराध कानुन पढाउने
मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयले कानुन संकायमा नयाँ पाठ्यक्रम सञ्चालन गर्ने भएको छ ।
इन्जिनियरिङ्ग, अस्पताल व्यवस्थापन र फार्मेसीतर्फ दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको विश्वविद्यालयले मुलुकमै पहिलोपटक नयाँ पाठ्यक्रममा आधारित बिबिए एलएलएम र क्रिमिनल कानुनमा स्नातकोत्तर कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ ।
कोशी प्रदेश सरकारले २०७६ असोजमा स्थापना गरेको मुलुककै पहिलो प्राविधिक विश्वविद्यालयले आगामी पुसदेखि उक्त विषयमा पढाइको तयारी थालेको छ । बिबिए एलएलबीका…