समाचार

उत्तरबाट आयो सहायता प्रस्ताव

कात्तिक २८ र २९ गते ताक्लाकोटमा आयोजित बैठकमा चिनियाँ पक्षबाट सुरक्षा समन्वय बढाउने र विकास सहायता गर्ने प्रस्ताव आएको छ । दार्चुला, हुम्ला र बझाङ जिल्लाका अधिकारीहरूसँग चिनियाँ पक्षले उक्त बैठकको आयोजना गरेको थियो । यसअघि ०७५ सालमा पहिलो बैठक राखिएको थियो । ‘अहिलेसम्म ताक्लाकोटसँग सीमा जोडिएका दार्चुलाको टिंकर, बझाङको उरै र हुम्लाको हिल्सा नाकाबाट चीन वा तिब्बतविरोधी कुनै पनि गतिविधि भएका छैनन्, चिनियाँ पक्ष यो विषयमा अझै बढी सतर्क देखिन्छ’, एक जना नेप…

Page 1 of 1370