समाचार

अटेरी गर्नु त ओनसरीजस्तो

महिला अघि बढ्दा महिला नै बाधक बन्ने कुरा ‘पानी पधेँरा’ तिर हैन, सिंहदरबारतिरै देखिन्छ । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले घर जाने दिन मात्र आफूमाथिको महाभियोग प्रस्तावबाट मुक्ति पाइन् । यसको कारक हुन्, सभामुख ओनसरी घर्ती मगर ।  एमालेले निरन्तर अवरोध गर्दै आएको संसद्मा अवरोध नपु¥याउने उपायको खोजी गर्न गत साता तीन दलबीच छलफल चल्यो, सिंहदरबारमा । महाभियोग फिर्ता लिनुप¥यो भन्ने थियो एमालेको बटमलाइन । एमालेले प्रस्ताव राख्दा प्रचण्डले ‘ठ…

Page 1358 of 1370