समाचार

चार ठेकेदार कालोसूचीमा

ठेक्का ओगट्ने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने चार निर्माण व्यवसायी कालोसूचीमा परेका छन् ।  प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । 'ब्याल्क लिस्टेड' हुनेहरुमा बिएस कन्स्ट्रक्सन, भैरव शक्ति निर्माण सेवा, भर्टिडा सिरामिक्स प्राइभेट लिमिटेड र मस्टा जेबिडि कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग प्रालि रहेका छन् ।  सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम डेढ वर्षदेखि दुई …

Page 210 of 1380