समाचार

प्रधानमन्त्रीद्वारा युवा–विद्यार्थी पलायनको क्रम रोक्न आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा–विद्यार्थी विदेश पलायन हुने गरेको कारण पत्ता लगाउँदै स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूले अग्रसरता लिनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको बढ्दो संख्यालाई रोक्नुपर्नेमा जोड दिनुभएको छ । ‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत व…

Page 240 of 1381