समाचार

स्टुडियोको कम्प्युटर झिकेपछि पत्रकारहरुलाई ३५ लाख दिने सहमति

अर्थ न्युज एचडी व्यवस्थापनले पत्रकारहरुलाई महिनौंदेखिको तलब भत्ता दिन सहमति गरेको छ । ललितपुरको कृष्ण गल्लीमा रहेको उक्त टेलिभिजनमा कार्यरत पत्रकारहरुले संस्थाको टेलिभिजन र कम्प्युटर झिकेपछि उनीहरुको ३५ लाख बराबरको पारिश्रमिक प्रदान गर्न व्यवस्थापन पक्ष राजी भएको हो । पारिश्रमिक नपाएका कर्मचारी एलिसा अर्याललगायत एक दर्जन कर्मचारीले ११ थान मनिटर, चार थान क्यामरा कार्यालय बाहिर कम्पाउण्डमा राखेपछि व्यवस्थापन प्रतिनिधि दिनेश शाह र कर्मचारीका तर्फबाट प्रोग्राम अफिसर प्रसन्न ढुंगानाबी…

Page 313 of 1019