महेश बस्नेतको धम्कीप्रति आपत्ति, निष्पक्ष छानबिन माग
समाजवादी प्रेस संगठन नेपालले आस्था प्रकाशन प्रा.लि.का अध्यक्ष एवम् जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति कडा आपत्ति जनाएको छ।
जनआस्था डट कममा हिजो प्रकाशित एक समाचारलाई लिएर नेकपा (एमाले)का नेता महेश बस्नेतले धम्कीपूर्ण चेतावनी दिएका थिए। उक्त व्यवहारको भत्र्सना गर्दै समाजवादी प्रेस संगठनले तत्काल निष्पक्ष छानबिन र दोषीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
संगठनका महासचिव रोहित दाहालले जारी गरेको विज्ञप्तिमा भन…