चुनावमा जाने कि हवाई छापा हानेर तनाव निम्त्याउने
एआइजी डा.मनोज केसी सिआइबीमा लगिएका छन् । प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत उनलाई अन्तरिम सरकारले लगेको बुझिएको छ । विशेष ब्युरो प्रमुखका रुपमा भारतबाट भुटानी काण्डवाला बेचन झालाई उनले समातेर ल्याउँदा पोहोर असारमा तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार ढल्यो ।
स्रोत भन्छ, ‘त्यतिबेला बेचनलाई समात्नैपर्ने थियो, समातियो । उल्कै चर्चा नगरेको भए, सरकार ढल्दैनथ्यो ।’ सोही प्रकरणमा पक्राउ परेका केही अभियुक्तलाई उनले थानकोट लगेर…