‘नेपो बेबी’ क्याम्पेनविरुद्ध ओली आक्रामक
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो बेबी’ क्याम्पेन स्वार्थी समूहले गलत नियतका साथ चलाएको टिप्पणी गरेका छन् । सम्पादकहरूसँगको भेटमा ओलीले उक्त अभियानप्रति ठाडो असहमति जनाएका छन् ।
‘आफ्नो बच्चाले भोक लाग्यो भने आहारा दिनु, राम्रो शिक्षा दिनु, रोग लागेमा उपचार गराउनु, कपडा किनिदिनु बाबुआमाको कर्तव्य हो । त्यसका लागि पनि नेपो बेबी भनिन्छ भने त्यो गलत नियत हो,’ उनले भने ।
अगाडि थपे, ‘बिचरी श्रृंखला खतिवडाले के गरिन् र? उनले मेह…