राजनीति

घडीको घनचक्करमा नयाँ मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नाडीमा बाँधेको घडी सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्नो घडीलाई लिएर टिकाटिप्पणी गरिएपछि उनले सामाजिक सञ्जालबाटै स्पष्टिकरण दिएका छन् । मन्त्रीमाथि एक करोड ४४ लाख मूल्य पर्ने ‘रोलेक्स डेटोना’ घडी बाँधेको आरोप सामाजिक सञ्जालमा लगाएपछि आफ्नो नाडीमा रहेको सो घडी ‘रोलेक्स’ नभएर ‘रोस्टर’ ब्रान्डको भएको जनाएका छन् ।  त्यो पनि जापानमा बस्ने आफ्ना दाइको पुरानो घडी भएको जनाउँदै चार वर्षअघि…

Page 42 of 908