बिबिध

इन्धनको मूल्यवृद्धिबाट ट्रक व्यवसायीहरु भड्किए

नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका हुन् । छोटो अवधिमा पटक पटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै महासंघले त्यसतर्फ आपत्ति जनाएको छ । ‘वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघबीच लिखित सम्झौता भए पनि उक्त सम्झौ…

Page 148 of 153