साप्ताहिक समाचार

रातारात कसले खन्यायो त्यो रकम ?

जनकपुरमा के–के हुँदै छ थाहा पाउनुभयो भने पक्कै पनि अचम्म लाग्ला ! हिजोका मितिसम्म प्रदेश सरकारहरु माथिबाट एकसुका आएन, बजेट भएन र खर्चको अख्तियारी पनि पाइएन भन्दै थिए तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि अहिले जनकपुरमा मेशिनबाट नोट छापेर बिस्कुन फुकाएसरी खर्च भएको देखिँदै छ जबकि अहिले पनि केन्द्र सरकारले त्यहाँ पैसा पठाएको छैन । सानोभन्दा सानो काम गर्न पनि प्रदेश सरकारले स्रोत, साधनको अभाव देखाउने, चोक–चोकमा बत्ती फिट गर्न र शौचालयमा फिनेल राख्नसम…