सगरमाथाको फेदमा ३१० किलोमीटर लामो ट्रेल शुरु

सगरमाथाको फेदमा ३१० किलोमीटर लामो ट्रेल शुरु

नेपालकै सबैभन्दा लामो ‘सोलुखुम्बु ट्रेल’ आजदेखि प्रारम्भ भएको छ । सोलुदूधकुण्ड नगरपालिका–८, धापबाट थालिएको तीन सय १० किलोमिटर लामो ट्रेल १५ दिनमा सम्पन्न हुने बताइएको छ ।

ओलम्पिक विजेता दाछिरि शेर्पाको नेतृत्वमा सुरु भएको ट्रेल सगरमाथा आधारशिविर हुँदै फाप्लुसम्म पुग्नेछ । ट्रेलमा ३९ जना विदेशी र चार जना नेपाली धावक सहभागी छन् ।

टिप्पणीहरू