पाँचथरमा प्रेस सेन्टरको पाँच लाखको पुरस्कार
प्रेस सेन्टर नेपालले पाँच लाख राशिको पुरस्कार स्थापना गरेको छ । जनयुद्धको समयमा पाँचथर जिल्लाको पहिलो सहिद गब्बरसिंह आङदेम्बेको स्मृतिमा पाँच लाख राशिको कोष स्थापना गरिएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयवोध लावतीले जानकारी दिए ।
पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका अग्रज एवम् क्रियाशील पत्रकारलाई सो पुरस्कार प्रदान गर्ने प्रदेश सदस्य रामचन्द्र बम्जनले बताए ।
टिप्पणीहरू