आक्रमणपछि भैंसी रक्ताम्य, बाघ ठहरै
मकवानपुमा भैंसीलाई आक्रमण गरेको बाघ मृत अवस्थामा फेला परेको छ । मनहरी गाउँपालिका–६, प्रतापपुरस्थित बलबहादुर राईको गोठमा भैंसी घाइते अवस्थामा र बाघ मृत भेटिएको छ ।
भैंसीको प्रत्याक्रमणमा बाघ मरेको अनुमान छ । मृत बाघलाई नेपाली सेनाले लगेको छ भने उक्त घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू