२४ मंसिर २०८२, बुधबार | 10 Dec 2025, Wednesday
जन आस्था
भदौ ६, २०८१
144 shares
निरन्तरको वर्षापछि बेलकोटगढी नगरपालिका–८ स्थित ठूलो खोलामा गएको पहिरोले गल्छी–त्रिशूली– मैलुङ सडकखण्ड अवरूद्ध भएको छ ।
सडकमा खसेको पहिरो र ठूला ढुंगाका कारण दुईतर्फी यातायात बन्द भएको छ । पहिरो खुलाउने प्रयास भइरहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू