मानार्थ प्रधानसेनापति हनुमानढोका अवलोकनमा
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपालको मानार्थ प्रधान सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपालको औपचारिक भ्रमणमा रहेका द्विवेदीलाई आज दिउँसो राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उक्त चिन्ह प्रदान गर्नुभएको हो ।
आजै अपरान्ह सेनाध्यक्ष उपेन्द्र द्विवेदी हनुमानढोका र वसन्तपुर दरबार क्षेत्रको अवलोकनमा जानुभएको छ । अवलोकनमा सेनाध्यक्ष नेतृत्वको टोलीका सदस्यहरु पनि गएका थिए ।
तस्बिरहरु
टिप्पणीहरू