शीतल निवासको पटांगिनीमा घिउ, चाकु र तरुल (तस्वीरसहित)

शीतल निवासको पटांगिनीमा घिउ, चाकु र तरुल (तस्वीरसहित)
सुन्नुहोस्

माघे संक्रान्तिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास बाहिरको चौरमा भोज आयोजना गर्नुभएको छ । राष्ट्रपति कार्यालयको निम्तो मान्न भिआइपीहरु शीतल निवासमा जम्मा भएका छन् ।

माघी पर्वको शुभकामना आदान–प्रदानका लागि राउन्ड टेबल राखिएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरु, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता छ । 

राष्ट्रपति पौडेलले पाहुनाहरुलाई घिउ, चाकु, तरुललगायतका परिकारले स्वागत गर्नुभएको छ ।

तस्बिरहरुः

टिप्पणीहरू