एक हजार रोपनी सरकारी जग्गामा व्यक्तिको रजाइँ

एक हजार रोपनी सरकारी जग्गामा व्यक्तिको रजाइँ

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज उक्त प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिले बुझाएको थियो । 

त्रिविको झण्डै एक हजार रोपनी जग्गा हिनामिना भएको र त्यसमा पदाधिकारी, कर्मचारीकै संलग्नता रहेको ठहर गरिएको प्रतिवेदन सार्वजनिक गरिएको थिएन । तर, बिहीबार बसेको क्याबिनेट बैठकको निर्णयानुसार आज सार्वजनिक गरिएको हो ।

 

टिप्पणीहरू