हमासले बुझाउँदै विपिनको शव
हमासले नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टिसँगै उनको शव आजै इजरायललाई बुझाउने तयारी गरिएको छ । जोशीसहित चार जना बन्धकको शव बुझाउन लागिएको बीबीसीले जनाएको छ।
हमासको सैन्य शाखाले सार्वजनिक गरेको सूचीमा इ इलौज, योस्सी शराबी, विपिन जोशी र डानियल पेरेत्सका नाम रहेका छन् । हमासले आजै २० जना जीवित बन्धकलाई मुक्त गरेको थियो। संगठनका अनुसार मृत्यु भएका बन्धकहरूको अवशेष २८ जनासम्मको हुनसक्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू