डढेको बार्दलीमा ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगलागीबाट ध्वस्त बालकोटस्थित निवास निरीक्षण गरेका छन् । भदौ २४ गतेको जेन जी विध्वंशमा आगो लगाएर एउटै कम्पाउण्डमा रहेका दुबै घर खरानी बनाइएको थियो ।
सोही दिन बालुवाटारबाट हेलिकोप्टरमा अज्ञातस्थल गएका ओली डेढ महिनापछि बालकोट घर हेर्न पुगेका हुन् । असोज पहिलो सातादेखि भक्तपुरको गुण्डुस्थित भाडाको निवासमा बस्दै आएका छन् ।
उनको झापा र तेह्रथुमका घरमा पनि आगजनी गरिएको थियो ।
फोटो : केपी ओली सचिवालय ।









टिप्पणीहरू