पत्रकारहरुलाई आफ्ना कुरा सुनाउँदै प्रधानमन्त्री

पत्रकारहरुलाई आफ्ना कुरा सुनाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले पत्रकार तथा सम्पादकहरूसँग सरकारी निवास बालुवाटारमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले जिम्मेवारी सम्हालेको डेढ महिनाभन्दा बढी समयपछि सञ्चारकर्मीहरुसँग औपचारिक छलफल गर्नुभएको हो ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी छन् ।

टिप्पणीहरू