भारतीय मिडिया के भन्छ-बालेन प्रधानमन्त्री ?

भारतीय मिडिया के भन्छ-बालेन प्रधानमन्त्री ?

भारतीय सञ्चारमाध्यमहरु छिमेकी मुलुकप्रति कति संवेदनशील छन् भनेर बेला बखत चर्चा हुने गर्दछ । पछिल्लो पटक भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि नेपालमा बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएको तिनैले बताउने गरेका छन् ।

नेपाली जनताले सत्तापलटपछि मोहम्मद बालेन साह प्रधानमन्त्री बनेको  भनेर पनि तिनले लेख्दछ्न् । साहलाई मुस्लिम समुदायको ठान्दै उनको नाम अगाडि मोहम्मद भनिएको छ । लेख्छन् ‘नेपालमा एक जना नयाँ मुस्लिम प्रधानमन्त्री बनेका छन् ।’

धेरै युवाको समर्थनप्राप्त भनिएका साहमाथि नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने चुनौती रहेको पनि तिनले लेख्ने समाचारको आशय छ ।

टिप्पणीहरू