भीडले सधैं कहाँ गर्छ र भलो ?
आजकल नेपालमा ‘हुलतन्त्र’ हाबी हुँदैछ । मिडिया र पत्रकारले सहकारी ठगीको भण्डाफोर गर्दा सामाजिक सञ्जालमा गाली बर्सांउने ‘घण्टे र टंके’हरूको बिगबिगी छ । नयाँ होस् कि पुरानो ! नेता होस् कि केटा ! दल होस् या दलबल- आखिर त्यो ठगै हो ! बाँकी कुरा तथ्य-प्रमाणले इजलासमै बोल्लान्, सम्मानीत अदालतले फैसला गर्ला !
तैपनि ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भन्दै सडकमा तमासा देखाउनेहरू दलका कार्यकर्ता हुन सक्दैनन् । उनीहरू …