डिल्ली पाण्डे 

मलेसियाजस्तै बनाउन सकिन्न नेपाललाई ?

डिल्ली पाण्डे  बर्सेनि लाखौं पर्यटक घुम्न आउँछन्, क्वालालम्पुर । केएल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सडकदेखि टावरसम्मै भेटिन्छन्– नेपाली, भारतीय, पाकिस्तानी र बर्मेली । क्वालालम्पुरले इञ्जिनियरिङको एउटा ठूलो र नयाँ आयाम देखाउँछ । यात्रु वा कामदार चकित पर्छन् । चोक, गल्ली, सडक हिँड्दै जाँदा समय बितेको पत्तै हुँदैन । केलाङ नदीले राजधानी शहरलाई वरिपरि बेरेको छ । तीरै–तीर डुल्दा समुद्री तटसम्मै पुग्न सकिन्छ ।  ‘केएल’ मलेसियाको एउटा दृश्…