श्याम ज्ञवाली,टेकप्रसाद राई
एआइजी ज्ञवालीको सम्पत्ति पनि छानबिन हुँदै,खटिने टोलीमा को-को ?
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन शुरु भएको छ । आर्थिक प्रशासन हेर्ने एआइजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीमा एक जना इञ्जिनियरलाई पनि यसै प्रयोजनार्थ सामेल गरिएको छ । अन्य सदस्यमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् । तिवारीलाई सम्भावित जिन्सी सामान घोटालाको आशंकामा…