सतिदेवी

'सतिदेवी'लाई किन लगाइयो जुत्ताको माला ?

चलचित्रका क्राफ्ट फरक–फरक हुन्छन् । कतिपय विलासी दृश्यसहित मनोरञ्जनात्मक हुन्छन् भने केही पृथक ! दर्शकमा लामो समयसम्म प्रभाव पार्नसक्ने पृथक फिल्मको सूचीमा थपिने संकेत देखाएको छ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सतिदेवी’ले ! ‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ आज सार्वजनिक भएको चलचित्रको ट्रेलरले एउटा महिलाको अन्तरकुन्तर कथालाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ । हाम्रो समाजमा आदिम वर्षदेखि हावी हुँदै आएको पितृसत्तात्मक संस्कारको एउटा आयामलाई चलचित्…